– शालीकराम आचार्य
ओमान मस्कट । अल-खोइएर २९ मार्च २०१२ का दिन ओमान नेपाली एकता समाजका केन्द्रिय समिती अन्र्तगत अलङ ;खोइएर एरीया समितिको दोस्रो भेला सम्पन्न भयकोछ ।
भेलाको अध्यक्षता रुपलाल पाण्डे ले गरेकाथीय भने छवीलाल बश्नेतको सन्चालन रहेको थीयो । प्रमुख अतिथीमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभाकान्त लामिछाने रहेका थीय एसैगरी अतिथीहरु मा ओमान नेपाली एकता समाजका मााहङ ;सचिब शालीकराम आचार्य केन्द्रिय सचिब धन बहादुर क्षेत्री ओमान नेपाली एकता समाज घाला एरीया समितिका अध्यक्ष भानीस्वर जैसी खेलकुद समितिका सदस्य सुमन तामाँङ ; लगाएत रहेका थिय ।
शहीदहरु लाई एक मिनेटको मौन श्रर्धान्जली दींदै सुरुगरीएको कार्यक्रममा रामचन्द्र ज्ञावलीले स्वागत मन्तव्य दीएकाथीय प्रगती बिवरण भीम भट्टराईले प्रश्तुत गरेकाथीए तथा र्अाथीक बिवरण रुपलाल पाण्डेले प्रश्तुत गरेका थीए ।
अलङ खोइएर एरीया समितीले आप्ना सदस्य हरी सीगं बिष्ट लाइ समितीबाट निस्काशन गरी कार्वाही मा राखेकोछ बिष्ट लाइ समितिमा रहेर नियम बिपरीत अनुसाशनहिन गतिबिधी गरेकोले अनिचीतकाल निसकाशन गरी कार्वाहीमा राखीएकोछ ।
भेला ले पुरानो समिती लाइ भंग गरी नव कार्य समिती गठन गरेकोछ कार्यक्रम मा ब्यापक छलफल गरी निर्वाचन पेयानल राखीएकोथियो जो यसपर्काररहेकोछ नवनिर्बाचीत कार्यसमितिको अध्यक्षमा बिष्णु अर्याल अर्घाखाँची र्निबीरोध चएन भएका छन उपाध्यक्षमा भिम भट्टराई सर्लाही सचिवमा कूष्णलाल लोप्चन मकवानपुर कोशाध्यक्षमा राम थापा गुल्मी रहेकाछन भने सदस्यहरुमा मायाँ क्षेत्री स्याङजा उमा खत्री दाङ राजन पोख्रेल अर्घाखाँची रामचन्द्र ज्ञावली गुल्मी सुमन तामाङ ; धादिङ बिव्रुम तामाङ ; लमजुङ दिल बहादुर कुवँर स्याङजा राजेश हांठा दाङ रघु अधिकारी धनकुटा बिष्णु श्रेष्ट अर्घाखाँची कैलाश श्रेष्ट काठमान्डौ सुदस्रन हुमागाई काभे्र जित बहादुर सुनार तनहुँ शेर बहादुर थापा बागलुङँ महेन्द्र रैका मगर झापा प्रभुनारायण चौधरी सप्तरी रहेकाछन एसै गरी सल्लाहाकारमा युवराज अर्याल अर्घाखाँची रुपलाल पाण्डे गुल्मी रहेकाछन भने बैकल्पिक सदस्यमा टिकादेवी न्यौपाने काठमान्डौ धन बहादुर श्रेष्ट काभ्रेपलान्चोक चयन भएकाछन ।
ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभा कान्त लामिछानेले नव कार्यसमीती लाई सुकामना ज्ञापन गर्दै अध्यक्षमा चुनिएका बिष्णु अर्याल सस्ंथापक सदस्य रहेकाले एस अल-खोइएर एरीया समिती बाट धेरै आशा रहेको <br>
बताएका थिए । शालीकराम आचार्यले सुकामना ज्ञापन गदै जोडे हामी नेपालीहरुमा अनुसाशन वोध हुन अनीबार्यछ कीनकी समाज मा फैलियका सोसीत पिडीत मजदुर नेपालीहरु को हक हित का लागी लडदै प्रर्वाशी नेपाली हरुको माझमा अन्तर्राष्ट्रिय स्तरमा पहिलो चाहाना बनेकोछ तथा यसको गरीमा लाई जोग्ााउन नेपाली एकता समाज ओमान बाटै एस प्रकारका बिकृती बिसँगतीको बिरोध जनाउदै सबै नेपालीहरु लाई सचेत हुन अनुरोध गर्दछ ।
सुभकामना दीनेहरुमा केन्द्रिय सचिब धन बहादुर क्षेत्री ओमान नेपाली एकता समाज घाला एरीया समितिका अध्यक्ष भानीस्वर जैसी खेलकुद समितिका सदस्य सुमन तामाँ¨ लगाएत ले नव निर्बाचीत समिती लाई सुभकामना दीयका थिय ।
कार्यक्रत्ताहरुको शोसीत पीडीत मजदुर तथा गरीब नेपालीको चाहाना अनुरुप कामर्गने प्रतीबद्धत्ताको साथ भेलाको समापन गरीएको थीयो ।