कैलालीमा १३ बर्षे किसोरले ८ बर्षे बालिकालाई बलत्कार पछि हत्या गरे

– मोहन बुढा

 

धनगढी  –  कैलालीको खैराला १ गाजनी गाउमा १३ बर्षे किसोर नर बाहादुर सावदले ८ बर्षे बालिकालाई बलत्कार पछि हत्या गरेको छ ।

 

 चौमला ईलाका प्रहरी कार्यलय नायव प्रहरी निरीषक शंकर पन्तले आईतवार बेलुका नदी किनार नजिकै सावदले सोही गाउकी स्नेहा बिकको बलत्कार गरि हत्या गरेको बताए ।

 

सोमवारबिहान उनको लास फेला परेको थियो । अभियुक्त किसोर प्रहरी हिरासतमा छन । अभियुक्त किसोरले घटनालाई स्विकारी सकेको सई पन्तले बताए ।

अन्य समाचारहरु