गाला ओमानमा एरिया समिती बि को आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

-शालीकराम आचार्य 


 ओमान, मस्कट । ६ अप्रेल २०१२ का दिन ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्र्तगत गाला एरिया समिती बि को आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

 

 मान बहादुर नेपालीको अध्यक्षता तथा राज बहादुर बिक को संचालन रहेको थियो साथै केन्द्रीय अध्यक्ष शोभाकान्त लामिछाने तथा  केन्द्रीय  सदस्य छबि किरण बस्नेतको बिषेश उपस्थिति रहेकोथियो ।  ज्ञात अज्ञात शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण बाट सुरु भएको कार्यक्रममा ओमान नेपाली एकता समाजका अध्यक्ष एवम अन्तराष्ट्रीय एकता समाज का सदस्य शोभाकान्त लामिछाने ले इतिहास र सांगठनिक प्रकृया बिषयमा जानकारी दिदै भने ओमान नेपाली एकता समाजको स्थापनाकाल देखि अनेकौ आरोह अबरोह पार गर्दै यहा सम्म आइपुग्दा धेरै मजदुर बिरोधी तत्व द्धारा अप्ठ्ठयाराहरु सीर्जना गर्ने प्रयास भएतापनि आज ओमन नेपाली एकता समाज ओमन स्थीत प्रवाशी नेपालीहरु को पि्रय संगठन बन्न सफलभएको बताएका  थिय । ओमान नेपाली एकता समाजका केन्द्रीय सदस्य छबि किरण बस्नेतले अनुशासनका बिषयमा बताए अनुशासन मानब जाति को गहना हो जसले मान्छेलाई सहि बाटोमा लैजाने भयकोले हामि अनुशासनमा रहन प्रर्छ ।

 

ओमन नेपालि एकता समाज गाला एरिया समिति बि का उपा-अध्यक्ष सुबास चौलागाइले प्रवाशि नेपालि र नेपाल सरकारको दाइत्त्तो  बारे जानकारी िदंदै बताए रेमिट्टयान्स ले गर्दा देश चलिरहेको भय पनि प्रबाशि प्रति सरकारले कुनै चासो नदिएको अझ उल्टै अनेक बहाना निकालेर दुःख दिइरहेको बारे प्रशिक्षक चौलागाइले बताएका थिय । ऒमान नेपाली एकता समाज केन्द्रिय समिति अन्र्तगत गाला एरिया समिती  बि को गठन गत २ मार्च २०१२ कादिन भयको थियो उक्त्त समितिका पदाधिकारी हुन  अधक्ष्य मान बहादुर नेपाली उपाधक्ष्यमा सुभाष चौलागाई सचिब राज बहादुर बिक कोषाधक्ष्य राजेस दुलाल सदस्यहरु  हरि आले मगर तेज बहादुर सुनार कमान सिङ्ग कामी रन्जित चौधरी  गोविन्द सुनार बिर मान मुग्रति लोक बहादुर सार्कि लोकेन्द्र सुनुवार बैकल्पिक सदस्य रमेश सुनुवार सल्लाहकार प्रेम सिङ्ग सुनुवार लगाएत रहेकाछन ।