– शालीकराम आचार्य
ओमान मस्कट
ओमानका प्रर्वाशी नेपालीहरुले पनि नेपालमा लगानिको पुण
अवसर सिर्जना गरी एन आरएनए नभई प्रवाशी नेपालीको
सामुहिक कोष मार्पुत नेपालमा लगानी गर्न तयार
ओमान मस्कट १३ अप्र्रेल २०१२ । नव बर्ष २०६९ कोआगमनले नेपालको संबिधान निर्माणको पव्रुीयालाई राष्ट्रिय अखण्डताको रक्षा गदै प्रर्वाशी नेपालीहरुको अधिकार र प्रतिनिधित्वको ग्यारेन्टि गर्दै अंगाडी बढोस भन्ने कामना गर्दै देश विदेशमा रहनु भयका सम्पूण श्रमजिवि नेपालीहरुमा हार्दिक मङगलमय शुभकामना ब्यक्त्त गर्दछौं ।
यी शब्दहरु ले प्रर्वाशी नेपालीहरु लाई नेपालको संबिधान निर्माणको लागी कति चिन्ता रहेछ र नेपालमा नेपालीलाइ चाहीएको संबिधान राष्ट्रिय अखण्डताको रक्षा गदै प्रर्वाशी नेपालीहरुको अधिकार र प्रतिनिधित्वको ग्यारेन्टि सहित हुनू प्रर्नेआवाज हरु गुन्जाउंदै ओमान नेपाली एकता समाजको नबवर्ष २०६९ कोशुभकामना सभामा बोलिएको थियो । ओमान नेपाली एकता समाज केन्द्रिय समितिको नबवर्ष २०६९ कोशुभकामना सभाको अध्यक्षता धनबहादुर क्षेत्री तथा शालीकराम आचार्य को संचालन रहेको थियो ।
केन्द्रीय समिती तथा एरीया समितिका अध्यक्ष उपाधक्ष्य सचिव कोशा अध्यक्ष र सदस्यहरुको शाथै ओमानका प्रर्वाशी नेपालीहरुको उपस्थिती रहेकोथियो ।