अमेरिकाको कोलोराडोमा नयाँ बर्ष २०६९ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रमका साथ शुभकामना साँझ सम्पन्न

– नातिबाब भट्ट

 

कोलोराडो, अमेरिका । कोलोराडो निवासी नेपालीहरुले नयाँ बर्ष २०६९ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रमका साथ शुभकामाना साँझ सम्पन्न गरेका छन् ।


नेपालीहरुको साझा संस्था नेपालीघरको आयोजनामा कोलोराडोस्थित थ्रोन्टन हाइस्कुलमा आयोजित कार्यक्रममा यहाँ रहेका झण्डै ८ सय भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो । खचाखच भरिएको हलमा सबै नेपाली भेषमा, नेपाली दाजुभाई, दिदी बहिनी देख्दा विश्वको जुनसुकै कुनामा भएपनि नेपालीले आ