भारतको सीमावर्ती बजार वहराइचमा रेलले किचेर एक नेपालीको मृत्यु
बैशाख ४ गते, २०६९ मा प्रकाशित
जनकपुरधाम । भारतको सीमावर्ती बजार वहराइचमा रेलले किचेर एक नेपालीको मृत्यु भएको छ । ज्यान गुमाएका नेपालीको सनाखत भने अझै हुन नसकेको रेल्वे थाना वहराइचका अधिकारी अजयशंकर यादवले जानकारी दिनुभयो ।