गर्मीयाम शुरु भएपछि पाँचथर अस्पतालमा विरामीको चाप

गर्मीयाम शुरु भएपछि जिल्ला अस्पताल पाँचथरमा विरामीको चाप बढेको छ ।

 

भाइरल ज्वरो, टाइफाइड जस्ता रोगका विरामी बढेका छन् । विरामी बढेपछि १५ शैयाको सो अस्पतालमा विरामीलाई सुत्न, बस्न समस्या भएको अस्पतालले जनाएको छ ।

 

 विरामीलाई भुईमै राखेर उपचार गराउनु परेको छ । अस्पतालमा उपचारका लागि पाँचथर, तेह्रथुम, ताप्लेजुङबाट विरामी पुग्ने गर्दछन् ।

अन्य समाचारहरु