बारामा आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या

कलैया – बारा जिल्ला न्यायाधीश अबधबिहारीप्रसाद सिन्हाको इजलासले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा लोग्ने शङ्कर महतोलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ। कलैया

अन्य समाचारहरु