इजरायलमा रहेका नेपाली कामदारहरुद्धारा नेपालमा विभिन्न रोगबाट पीडित ६ परिवारलाई सवा ५ लाख रुपैया सहयोग

कामदारहरुले नेपालमा विभिन्न रोगबाट पीडित ६ परिवारलाई सवा ५ लाख रुपैया सहयोग गरेका छन् । ईमेज च्यानल, कान्तिपुर दैनिक, हिमालय टेलिभिजन र अनलाइन मिडियामा प्रकाशित-प्रसारित समाचारका आधारमा इजरायलमा रहेका नेपाली कामदारहरुले