चिली । आफ्नो कला र प्रतिभा बिस्वको कुनै ठाउमा भएपनि प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको संकेत हालै साउथ अमेरिका को चिलीमा चितवन का कपिल भट्ट को प्रस्तुति मा बनेको म्युजिक भिडियोले सत्य साबित गरेको छ।
बैदेसिक रोजगार मा चितवनबाट चिली मा पुगेका युबक कपिल भट्ट को म्युजिक भिडियो हाम्रो सम्बन्ध को सूतिंग चिली को उत्तरी भाग इकिकीमा सम्पन्न भएको छ।
प्रेम सम्बन्ध को कुरा लाइ मुख्य चित्रण गर्न खोजिएको छ यो एल्बम को मुख्य आभिन्य कर्ता पुरुष तर्फा चितवन कै युवा लक्ष्मन् भट्ट र महिला तर्फ चिली कै एक युवती पिएर सल्गदो को मुख्य आभिनय रहेको छ।
यो म्युजिक भिडियो नेपाली लोक पप माथि गरिएको छ यसको यसमा कमारा मेन केसार .गोंज़लेज़ बिसेस सहयोगी कमल पाण्डे ,डोरनाथ खनाल, कुरुपा खनाल फोटो ग्राफर डिल्लीराज घिमिरे रहेको भिडियो छिट्टै बजार कपिल भट्ट ले ल्याउने तयारी मा हुनुहुन्छ यस एल्बम को उत्पादक स्यांग्जा का राजेन्द्र कोइराला ले गर्नु भएको छ।
एल्बम -हाम्रो सम्बन्ध नेपाली लोक पप
प्रस्तुति -कपिल भट्ट
ब्यबस्थापाक – कपिल भट्ट
गित को बोल – मोहनी तिम्रो चाल……………..
स्वर – दिपेन्द्र मान सिङ
संगीत- दुर्गा गुरुङ
सब्द – व्यस भट्ट
मुख्य अभिनय -लक्ष्मन् भट्ट,पिएर सल्गदो
उत्पादक – राजेन्द्र कोइराला
बिसेस सहयोगी – डोरनाथ खनाल
कमरा मेन – केसार .गोंज़लेज़
फोटो गर्फ़र – डिल्लीराज घिमिरे