– शालीकराम आचार्य
ओमान मस्कट । रुवी ११ मई २०१२ का दिन २५५६औबुद्ध जन्मउत्शव पारी बुद्ध भिजन ओमानले पहिलो पटक बुद्ध जयन्तीको शुभकामना वुार्यक्रम भव्यत्ताको साथ सम्पन्न गरेकोछ । ओमानमा पहिलो पटक भगवान गौतमबुद्धको २५५६ जन्मजयन्ती मनाउंदै बुद्धप्रती प्रर्थाना गरी लामा गुरुद्धारा शम्पूण नेपाली तथा विस्व श्ाान्तीको कामना र्गदै संसारका प्राणीहरुमा सुखःसंम्मृधी फैलियोस तथा सबैको कल्याणको लागी प्राथाना गर्दै २५५६औं गौतमबुद्ध जन्म बुद्धको बिधिबत पुजा प्रर्थाना का साथ रुवी ग्रीलहाउस हलमा भव्यत्ताको साथ मनाईयॊ ।
बुद्ध जयन्ती वुार्यक्रम का संन्योजक रहेकाथिए निमा घििस; काभ्रे वुार्यक्रमको संन्चालन अंन्जु तामा; झापा ले गरेकी थिइन तथा सदस्यहरु राजेस बाईवा काठमान्डौ ओमकार तमा दार्जिलङ; सुमन तामाङ िथ धािदङ; फुर्वा लामा सिन्धुपाल्चोक कान्छी माँया तामाङ; काभ्रे कुमारी मॊग्तान सिन्धुपाल्चोक सोम थोकर सोलुखुम्बु कुल बहादुर तामाङ; काभ्रे कृष्ण लोप्चन मकवानपुर चतुर थोकर लगाएतका सदस्यहरु रहेकाथिए ।
वुार्यक्रममा ओमान स्थित संम्पुण संघ संन्थाहरुका पदाधिकारी हरु लगाएत भगवान गौतमबुद्धको जन्म नेपालमा भएको हो तथा सबैमा समान शिक्षा हुनुर्पछ भन्ने नाराकासाथ बिश्व साईकल यात्रामा िहंडेका सौरभ दहालको उपस्थितीले वुार्यक्रम मा झनै प्रभाबी बनाएको थियो । तामाङ ; सभ्यता र संसकृतीलाइ जर्गेणा गर्ने तथा ओमानमा लगाएत संसारभरी तामाँङ ; समुदायको परीचय गराऊने र गौतम बुद्धको शान्ती सन्देश लाइ संसारमाज पुर्राउने ऊदेस्य लियर बुद्ध भिजन ओमानको गठन गरीएका हो ।