– उमाकान्त पाण्डे गाउले – बुटवल स्याङ्जाका नन्दलाल भण्डारीलाई २९ वर्षको उमेरमा कुष्ठ रोग लाग्यो । उहांलाई कुष्ठ रोग लागेपछि गाउंलेले मात्र छिछि र दुर्दुर् गरेनन्, आफ्नै परिवारभित्रका सदस्यले समेत पहिलो जन्मको पाप भनेर घृणा गर्न थाले ।
त्यस्तै पाल्पा सिलुवाकी खगिसरा गुरुड्डलाई २५ वर्षको उमेरमा कुष्ठ रोगले समात्यो । उहा