रुपन्देहीमा युवाहरुको जनदबाब अभियान

उमाकान्त पाण्डे गाउले – बुटवल

नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र विद्यार्थी संघ रुपन्देहीले सुरु गरेको जनदबाब अभियान रुपन्देहीमा जारी रहेको छ । वैदेशिक हस्तक्षेपको विरोध र समाजवादउन्मुख संविधान निमार्णको लागि भन्दै जेठ १ गतेदेखि यी संघले दवाव जारी राखेका हुन् । यसै क्रममा आइतबार रुपन्देहीस्थित बुटवलको मिलनचोक र होराइजन चोकमा कोणसभा गरिएको छ ।

कोणसभामा नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सह

अन्य समाचारहरु