बारामा सात वर्षदेखि तपस्यारत रामबहादुर वमजनविरुद्ध कुटपिटको आरोपमा उजुरी

बारा – बारा जिल्लामा सात वर्षदेखि तपस्यारत रामबहादुर वमजनविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा किटानी उजुरी परेको छ। आफूलाई आइतबार कुटेको र दुर्व्यवहार गरेको भन्दै डुमरवानाका सुमन गुरुङ, मङ्गलसिंह गुरुङ र सरस्वती गुरुङले प्रहरीमा उजुरी दिएका हुन्।


बमजनको दर्शन गर्न तपस्यास्थल हलखोरिया दह जाँदा सुराकी गर्न आएको आरोपमा कुटपिट गरेको सुमनले बताए। रासस

अन्य समाचारहरु