माओवादी पुष्पकमल दाहाल रमाइलो गर्न सपरिवारसहित नगरकोटस्थित दरबार होटलमा


 

भक्तपुर – एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सपरिवारसहित आज साँझ नगरकोट पुगेका छन्।

राजनीतिक तनाबबाट मुक्त हुन र परिवारसँग रमाइलो गर्न उनी आज साँझ नगरकोटस्थित भङ्गेरी दरबार होटलमा पुग्नु भएको होटल श्रोतले जानकारी दिएको छ।

अध्यक्ष दाहाल भोलि नगरकोटबाट फर्किने श्रोतले जानकारी दिएको छ। रासस

अन्य समाचारहरु