काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्यान्टिनमा ज्यालादारीको काम गर्दै आएकी कर्मा लामाको शव विश्वविद्यालय परिसरमै रहेको सेफ्टी ट्यांकीभित्र फेला परेको छ ।
दुइ दिनदेखि हराएकी २८ बर्षिया कर्माको शव आज प्रहरीले माइक्रो बायोलोजी विभाग पछाडि रहेको सेफ्टी ट्यांकीमा फेला पारेको हो । सिन्धुपाल्चोकको बाँसखर्क