– सालीक राम आचार्य
मस्कट ओमान – १ जुन २०१२ का दिन पश्चिममेली छाडा संस्कृतिक लाई परहस्त र्गदै नौलो जनबादी संास्कृतिक तथा शुद्ध नेपाली संास्कृतिकको पहीचान गराउने उदेस्यको साथ गरीव नेपालीका भाकाहरु गुन्जामयं गराउंदै बडेको रक्तिम सास्कृतिक परिवार ओमानको दोस्रो भेला सम्पन्न भएकोछ । भेलाको अध्यक्षता तिल कुमारी क्रावुी को थीयो भने धन बहादुर क्षेत्रीकॊ सन्चालन रहेको थियो । अतिथीमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष शोभा कान्त लामिछाने कोउपस्थिती थियो ।
शहीदहरु लाई मौन श्रर्धान्जली दींदै सुरुगरीएको कार्यक्रममा तील कुमारी र्काकी ले स्वागत मन्तव्य दीएकी थिईन भने प्रगती बिबरण भीमलाल गीरीले प्रश्तुत गरेका थीए तथा र्अाथीक विबरण भानीस्वर जैसी ले दिएकाथिय बिगत शमयं को त्रुटीहरु को लागी आत्मा आलोचना को साथ पुरानो समिती बीगठन गरी नवकार्यसमीती गठन गरीएकोछ । नवनिर्बाचीत पदाधीकारीहरु को अध्यक्षमा पुनः भीमलाल गीरी र्निबीरोध निर्बाचीत भएकाछन उपाध्यक्षमा पुनः तील कुमारी र्काकी निर्बाचीत भएकीछन सचिवमा भानीस्वर जैसी निर्बाचीत भएकाछन कोशाध्यक्षमा माधब क्रावुी रहेकाछन भने सदस्यहरुमा मन्जु बानियां रीता चौधरी कमान िसंह बिक शीबलाल गीरी नमराज आचार्य बीष्णु र्अयाल सालीकराम आचार्य राजेन्द्र दुलाल इन्द्र बहादुर शारु दिपक शाह लगाएतका रहेकाछन एसै गरी सल्लाहाकारमा सोभा कान्त लामिछाने रहेकाछन ।
ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभा कान्त लामिछानेले नव कार्यसमीती लाई सुकामना ज्ञापन गर्दै नव वुार्यक्रता हरु लाई रक्तिमको बिधान अन्नर्तगत जानकारी गराएकाथिए । छवि कीरन बस्नेत लगाएतका ले नव निर्बाचीत समिती लाई सुभकामना दीयका थिय । कार्यक्रममा रक्तिम संास्कृतिक परिवार ओमानले मुना नेपाल श्रेष्ट लाई परिवारीक समस्याको कारण विविधःकिसिमका बाधा अडचन आइ परेकोले समिती बाट निस्कासीत गरेकोछ । रक्तिम परीबारले छाडा नाङा र भडकीला गीत शँगीतको बीरोधर्गदै स्वच्छ समाज र्निमाणका ध्वनीहरु गुन्जाउन हामी सबैको योगदान हुन अनीबार्य भएको शालीकराम आचार्यले बताएका थिए ।