यहि जुन महिना नेदरल्याण्ड मा सम्पन्न गैर आबासीय नेपाली संघ को युरोपियन बैठकमा एन आर एन स्पेन ले नेपालमा कल्याणकारी कार्य मा सहभागिता जनाउने गरेको घोसना र प्रतिबद्धतालाई मुर्तरुप दिन बिशेस कल्याणकारी रात्रि भोज २०१२ को आयोजना गरेको छ |
महामहिम राजदुत श्री मोहनकृष्ण श्रेष्ठ ज्युको प्रमुख आथित्वमा सम्पन्न हुने सो रात्रि भोजमा नेपाली दुताबास बाट श्री भरत खनाल ज्युको पनि उपस्थिति रहने छ |
सो रात्रि भोज मा सहभागी भै सहयोग गरिदिनुहुन सम्पूर्ण नेपाली दाजु भाइ तथा दिड्डी बहिनीहरुमा हार्दिक अपिल गरिन्छ |अन्य जाकारिका लागि कार्यक्रम संयोजक श्री जगत्पाल सिलवाल ( ६९५७९२९०० ), समिटिका उपाध्यक्ष श्री बाबुकृस्ना कंडेल (६२७१६३८६८ ) ज्यु बिष्णु रिजाल ६३२३२१८३६ लाई सम्पर्क राख्नुहोला |
नेपाली का लागि नेपाली भन्ने महान उदेस्य लिएर अघि बढेको एन आर एन को उदेस्य प्राप्ति को महान कार्यमा सहभागिता जनाई गोलबद्ध हुन एन आर एन स्पेन हार्दिक अनुरोध गर्दछ |
स्थान = Hola Nepal Resturente and Bar
C/ Lepanto 323 , Barcelona
Sagrada Familia (L5/L2)
समय – २०.०० देखि ००.०० सम्म
१८ जुन २०१२
बिष्णु रिजाल
महासचिब
एन आर एन स्पेन