भक्तपुर – प्रवेशिका परीक्षा (एसएलसी) २०६८ नतिजामा छात्रा तर्फ भक्तपुरकी आरती श्रेष्ठले ९३ दशमलव ६२ प्रतिशत ल्याएकी छन् ।
भक्तपुर १६ बाराहीको महेन्द्र विद्या आश्रम माध्यमिक विद्यायलले छात्रा तर्फ आरती मुलुककै प्रथम भएको दाबी गरेको छ । विद्यालयका प्रिसिन्पल महेन्द्रप्रसाद मास्केले भने,