दोहा, कतार । कास्की जिल्ला सार्दिखोला गाविसबाट वैदेशिक रोजगारको शिलसिलामा कतारमा कार्यरत जुझारु यूवाहरुको संगठन कास्की सार्दिखोला यूवा परिवार कतारले सेती नदी बाढी पिडीत परिवारको सहयोगार्थ कतारी रियल २० हजार १ सय ६२ सहयोग रकम संकलन गरेको समाचार प्राप्त भएको छ ।


