व्यापारीक कारोबारका सहकर्मीलाई अपहरण गरी बन्धक बनाउने ब्यक्ति पक्राउ

आफ्नै सहकर्मीलाई अपहरण गरी बन्धक बनाउने ब्यक्ति पक्राउकाठमाण्डौं प्रहरीले व्यापारीक कारोबारका सहकर्मीलाई अपहरण गरी बन्धक बनाउने ब्यक्तिलाई राजधानीको म्हेपीबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाहविसे घर भएका ४३ बर्षिय गोपाल श्रेष्ठ रहेका छन् ।

 

श्रेष्ठले आफ्नै व्यापारीक सहकर्मी सुमन खत्रीलाई गत असार ६ गते काठमाण्डौंको चप्पलकारखानाबाट अपहरण गरी बन्धक बनाई ६० लाखको कागज गराएको प्रहरीले बताएको छ । – RSS

अन्य समाचारहरु