बर्लिन । अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको आयोजनामा नेपाल तथा युरोपका विभिन्न देशमा चर्चा बटुल्न सफल नेपाली कथानक चलचित्र दशगजा जर्मनीको मुनिस्टर शहरमा प्रदर्शन हुने भएको छ । जर्मनीमा रहेका नेपाली र नेपालीका दोस्रो पुस्ताहरुलाई पनि नेपाल सम्बन्धी कथावस्तु जानकारी दिने उदेश्यले चलचित्र



