युएईमा रहेका अर्घाखाँचीबासीहरुमा हार्दिक निमन्त्रणा

एउटै गाउँ ठाउँ अथवा एउटै जन्म भुमि भएर पनि यत्रतत्र छरिएर रहेका हामी प्रवासीहरु मिलेर दु:ख-सुख बाडनको लागि बनाएको अर्घाखाँची संपर्क समिती यूएईको बिशेष बैठक यही जुलाई १३ गते शुक्रबारका दिन रहेकोले तपाई सबै जना आफ्नो ठाउँ वरपरका साथिलाई पनि साथमा लिई दिउसो 4 बजे बरदुबै Metro अघाडिको पार्कमा उपस्थित भईदिनुहुन विन्रम अनुरोध छ।


 संपर्क
 चिरन केसी

 महासचिब

Tel: 0554365570

अर्घाखाँची संपर्क समिती यूएई