पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय रुपमा नभई अभिभावकका रुपमा देशलाई नेतृत्व दिन आफू इच्छुक रहेको भनाई, २०६३ सालमा संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको उल्लेख


 





 

बि.बि.सी नेपाली सेवाले शुक्रवार राती प्रसारण गरेको समाचार अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले २०५९ साल असोजमा विघटित प्रतिनिधिसभा ब्युँताउनु अघि २०६३ साल बैशाख ११ गते सात राजनीतिक दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको बताएका छन्।

केही दिन पहिले तराईका केही जिल्लाको भ्रमणमा निस्केका शाहले न्यूज २४ टेलिभिजनलाई दिएको विशेष अन्तर्वार्तामा तीन/चार बुँदामा सीमित त्यस्तो सम्झौतामा राजनीतिक दलहरुमध्येबाट प्रधानमन्त्री नियुक्त गर्ने, बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्र ब्युँताउने लगायत सहमति भएको दाबी गरे।




शाहले भने,

अन्य समाचारहरु