एमाओवादी पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएकी बिना मगर पनि निलम्बन

काठमाडौं  – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएको आशंका गरिएकी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बिना मगर पनि निलम्बनमा परेकी छन् ।

क्रान्तिकारीको बैठकले मगरबारे प्रश्न उठेकाले छानबिनका लागि निलम्बन गरिएको अध्यक्ष हिमाल शर्माले जानकारी दिए । ‘बिना अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सिलकी संयोजक हुनुहुन्थ्यो’ शर्माले भने- ‘उहाँबारे प्रश्न उठिकसकेपछि निलम्बन गरिएको हो ।’


दाहाल पुत्र प्रकाश र विना दुवै जना लुम्बिनी

अन्य समाचारहरु