२२ सुत्रीय माग राखि २८ र २९ गते त्रिवि बन्द

मुलुककै जेठो र ठूलो विश्वविद्यालयका प्रध्यापकहरु २२ सुत्रीय माग राखि आन्दोलनमा उत्रिएका छन् । विगत एक वर्षदेखि बढेको तलब, पोशाक भत्ता पाउनु पर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरुले त्रिवि प्राध्यापक संघका महासचिव प्रेमराज खनियाँले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्दै असार २८ र २९ गते त्रिविका सम्पूर्ण आंगिक क्याम्पस र अनुसन्धान केन्द्रमा पठन