पाथिभरा युवा सेवा समाज ताप्लेजु दोहा कतारको बैठक समाजको अध्यक्ष लक्ष्मी कुमार गुरुङ्गको अध्यक्षतामा बस्यो बैठकले निम्न निर्णयहरु गरेका छन ।
ताप्लेजुङ्गमा आपत विपत परेको विरामीहरुलाई उचित समयमा उद्दार गर्न एक एम्बुलेन्स संचालनको लागि सहयोग स्वरुप कतारी रियाल १० मुल्यको भाग्यसाली चिठ्ठा साचालन गरिएको हुदा सम्पुर्ण ताप्लेजुङ्ग बासी दाजुभाई तथा दिदी बहिनीहरु साथै सम्पुर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई यो कार्यक्रममा सहभागि भई सहयोग गरिदिनु हुनेछ भन्ने आशाका साथ यो कार्यक्रम ६-७-२०१२ देखि संचालन गरिएको जानकारी गराउँद छौ ।
पुरस्कारहरु
प्रथम – ल्यापटप एक जानालाई
द्वितिय- एल.सि.डि. टि.भी एक जनालाई
तिृतिय- डिजिटल क्यमरा एक जनालाई
चौथा- पुरस्कार नोकिया सि टु मोवाईल एक जनालाई
पाँचौ- नोकिया सि वान मोवाईल दुई जनालाई
सानतोना- हातेघडि दश जनालाई
नोटः- चिठ्ठा खोल्ने मिति स्थानिय पत्रिका तथा सामाजिक संजालबाट जानकारी गराइने छौ ।