इलामका युवाहरु कुखुरा व्यवसायतर्फ आकर्षित

इलामका युवाहरु कुखुरा व्यवसायतर्फ आकर्षित


इलामका युवाहरु अहिले कुखुरा व्यवसायतर्फ आकर्षित भएका छन् ।

वैदेशिक रोजगारीको विकल्पको रुपमा युवाहरुले कुखुरा व्यवसायलाई लिएका हुन् ।

 

बिदेशमा बसेर कमाउने पैसा स्वदेशमा नै कमाई हुने भएपछि युवाहरु कुखुरा व्यवसायतर्फ आकर्षित भएका हुन् ।

 

कुखुरा व्यवसायकासाथै यहाँका यूवाले गोलभेडा, अकवरे, अदुवा, काउली, कुरिलो, च्याउ लगायतका तरकारीको पनि ब्यवसायीक खेती शुरु गरेका छन् ।

अन्य समाचारहरु