– डिल्लीराज घिमिरे
सान्टियागो, चिली । चिलीमा रहेका नेपालीहरुले एक रात्री भोजका साथ् नाचगान गरि साउने सक्रान्तिको उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना आदान प्रदान का साथ् मनाएका छन् ।
नेपालको नवलपरासीमा भएको दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णलाइ सिर आत्माको स्वर्गमा बास होस् भन्दै पेपताको स्वस्ठे लाभको कामना पनि गरेका छन् ।
संजय ढकालको आयोजनामा गरिएको क्रय क्रम मा नेपाली लोक गीत मा डिआरजी सुमन ,प्रकाश भट्ट,सुभम पौडेल तथा चन्द्रमण गुरुङ को नाच मा भब्यताको साथ सम्पना भएको छ साथ मा काजिमान गुरुङ सिता ढकाल सपना तामांग लक्ष्मन् भट्ट सुदिप ढकाल को बिसेस उपस्थित थियो ।