राष्ट्रसंघीय शान्ति मिसन फोर्स कमान्डरमा नियुक्तिका लागि प्रतिस्पर्धा गर्न स्वीकृत प्रदान
श्रावण ३ गते, २०६९ मा प्रकाशित
मन्त्रिपरिषदले नेपाली सेनाका उपरथी पवनबहादुर पाण्डेलाई दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फोर्स कमान्डरमा नियुक्तिका लागि प्रतिस्पर्धा गर्न स्वीकृत प्रदान गरेको छ ।