काठमाडौंको बागबजारमा २५ बर्षिया महिलाको शव फेला

 काठमाडौंको बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयको पछाडी गल्लीमा अन्दाजी २५ बर्षिया महिलाको शव फेला परेको छ । महिलाको सनाखत हुन सकेको छैन । महिलालाई हत्या गरेर फालिएको हुनसक्ने आशंका प्रहरीको छ ।


 महिलालाई हिजो दिउँसोतिर त्यहाँ देखिएको प्रत्यक्षदर्शीले बताएपनि हत्या किन र कस्ले ग

अन्य समाचारहरु