– पशुपती श्रेष्ठ दोहा
कतार । बैदेशिक रोजगारीको शिलशिलाका लागि कतार आएका पाँच युवाहरुले म्यानपावरले पूर्व सहमति अनुसार काम
र तलब नदिए पछी चार महिना सम्म काम गर्दै आएका युवाहरु नेपाल फर्कन माग गर्दै र पहल गरिन दिन नियोगको शरणमा पुगेका छन् ।
७३ हजार देखी ७५ हजार रुपैया अशुल गरी पाँचजना युवालाई काठमाडौंको हात्तिसारस्थित रिगल ओभरसिजले ४ महिना अघि कतार पठाएको पीडित युवाले बताए।
मासिक तलव कतारी रियल १२ सय खानाको २ सय भनी आएका नेपाली अहिले भनेको रकम नपाए पछी नियोगमा गुनासो पोख्दै आउनेमा चितवन भण्डार