खोलाले बगाउदा एक बालिकाको मृत्‍यु

– उमाकान्त पाण्डे गाउंले 



बुटवलको ३६ मौजुदा कुलोले बगाउदा एक बालिकाको मृत्‍यु भएको छ । 



बुटवल मिलनचोक स्थित स्कलर्सहोम स्कुलमा एलकेजी मा अध्ययनरत रन्जिता सुवेदीको मृत्‍यु भएको हो । 



बाबा आमा छिमेकीको घरमा गएको अवस्थामा खेल्न निस्केकी रन्जिता खोलामा डुबेर मृत् अवस्थामा भेटिएकी हुन । 



आफ्नो बिद्यार्थीको मृत्‍यु भए पछी आज बिधालय शोकमा बन्द छ ।  

अन्य समाचारहरु