अर्घाखाँची सम्पर्क समिति यूएईको दुबई क्षेत्रिय समिति गठन गरिने

बुटवल डेस्क – अर्घाखाँची सम्पर्क समिति यूएईको दुबई क्षेत्रिय समिति गठन गरिने भएको छ । 
समितिलाई अझ प्रभावकारी र जिल्लाबासीको पँहुच सम्म पुर्याउन युएईमा रहेका सबै सात इमिरेट्सहरुमा क्षेत्रिय समिति बिस्तार गर्ने उद्देश्यले क्षेत्रिय समिती विस्तार गर्न लागेको हो । 
 
समितिले एक प्रेस बिज्ञप्ती लिकालेर अगस्ट १० शुक्रबारका दिन बरदुबईको मेट्रो पार्कमा दुबई क्षेत्रिय समिति गठन गरिन लागेकोले सम्पूर्ण अर्घाखाँची बाट यूएईमा आइ बिभिन्न पेशामा आबद्द अर्घेलीलाई दिनको ४:३० बजे उपस्थित हुन अनुरोध गरिन्छ भनिएको छ । 
कार्यक्रमको बारे थप जानकारी आबश्यक परे केन्द्रिय उपाध्यक्ष सम्राट के.सि. ०५५१६७८७४३, केन्द्रिय सह सचिव बाबुराम पौड्याल ०५५ ६६५६१०६,केन्द्रिय सदस्य अर्जुन खडका ०५५ २४२१७८८ लाई सम्पर्क गर्नुहुन समेत अनुरोध गरिएको छ । 
समितिका अध्यक्ष राजु खड्का द्वारा जारीगरिएको बिज्ञप्तीमा