अर्घाखाँची सेवा समाज कतारको नियमित बैठक अगस्त ३ मा बस्ने

– पशुपति श्रेष्ठ


दोहा, कतार ।  “प्रवासमा अर्घाखाँचीवासि एक होऔ” समाजका लागि केहि गरौ” भन्ने मुल अभिप्रायका साथ मध्यपुर्व स्थित कतारमा अर्घाखाँचीवासिहरुको उपस्थितिमा समाजका लागि केहि गर्नुपर्छ प्रवासमा रहेर पनि अर्घाखाँचीलाई चिनाउनुपर्छ भन्दै संगठित अर्घाखाँची सेवा समाज कतारको नियमित मासिक बैठक यहि अगस्त-३ तारीख शुक्रबारको दिन दिउसो ठिक तिन बजे दोहा मुन्तजा पार्कमा बस्ने भएको छ।

 

अर्घाखाँचीबाट रोजगारी र व्यवसायको सिलसिलामा कतार आउनुभएका सम्पुर्ण अर्घेलिवासिहरु समाजका सम्पुर्ण पदाधिकारीहरु उक्त बैठकमा उपस्थित भई दिनुहुन समाजले आह्वान गरेको छ।