गोरखाको दुर्गम गाउँमा एक महिनाभित्र झाडापखालाका कारण आठ जनाको मृत्यु

गोरखा । गोरखा जिल्लाको दुर्गम प्रोक गाउँ विकास समितिमा एक महिनाभित्र झाडापखालाका कारण आठ जनाको मृत्यु भएको छ ।   आठ जनाको ज्यान जाँदासम्म पनि स्थानीयवासीले स्वास्थ्य संस्थामा खबर नगरेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । घटनाबारे थाहा पाएर आज दिउँसो सिर्दीवासबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ ।


    यस गाविस

अन्य समाचारहरु