पश्चिम लमजुङको भोर्लेटारमा बाढीमा परी एक वृद्धको मृत्यु

भोर्लेटार – पश्चिम लमजुङको भोर्लेटारमा बाढीमा परी एक वृद्धको मृत्यु भएको छ ।

 

रातिदेखि परेको पानीका कारण स्थानीय पिस्ती खोलामा आएको बाढीले भोर्लेटार ४ का ७० वर्षीय प्रेमबहादुर कार्कीलाई बगाएको हो ।

 

बिहानै आफन्तकोमा गएका कार्की दिउँसो घर फर्कले बेलामा खोला तर्न लाग्दा बगेका हुन् ।

 

उनलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु