यूएईको सारजाहमा एक नेपाली ४ दिन यता बेपत्ता

-उमाकान्त पाण्डे गाउंले
    काठमाण्डौ  – 
सम्युत्त अरब एमिरेट्स यूएईको सारजाहमा एक नेपाली विगत ४ दिन यता हराएका छन । मुडिकुवा १ पर्वत स्थाई घर भई सयुत्त अरब एमिरेट्स य्एईको सारजाह स्थित एभरेट्स मेटल इन्ड्रस्ट्रीमा कार्यरत प्रकाश गौडेल हराएका हुन । 
उनी गत ईदको अवसरमा परेको सार्वजनिक बिदाको दिन आफ्ना साथीभाईलाई ५ दश मिनेटमा आउछु भन्दै बिहान ११ बजे कोठा बाट निस्केको तर अहिले सम्म पनि सम्पर्क बिहिन भएको सहयोगी प्रकाश सापकोटा लाई उद्रित गर्दै त्यहा स्थित नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले जानकारी दिएका छन । 
उनले प्रयोग गर्दै आएको त्यहास्थित डिउ कम्पनीको मोबाइल नम्बर अहिले बन्द छ । उनको अवस्था बारे बुझ्न नेपालीसमाज यूएईले आफ्ना सम्पूर्ण पदाधिकारीलाई पत्राचार गरी खटाएको छ भने स्थानिय प्रशासन लाई समेत खबर गरी सकेको छ । अहिले सम्म उनको अवस्था अज्ञात छ । यदी उनको अवस्था जान्ने वा बुझ्ने कोही गाउ ठाउँका कोही हुनुहुन्छ भने तस्विर हेरेर चिन्न र उनको खोजीकार्यमा सहयोग गर्न नेपाली समाज यूएईले अपिल समेत गरेको छ । 
उनको खोजीकार्यमा जुट्न तथा खोजीकार्यमा सहयोग गर्न त्यहाका सघसस्थालाई नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले यसरी ईमेल लेखेका छन :
Dear All,
Below mentioned person is a nepalese citizen and missing from sharjah since 4 days any one see or find him please inform to concern person Mr. Parkash sapkota.
with kind rgds
Krishna dhakal
0504823072
— On Wed, 8/22/12, prakash wrote:
From: prakash
Subject: Missing Nepali person – Prakash Goudel
To: krishna_dhakal2001@yahoo.com
Cc: acharya.basudev@yahoo.com
Date: Wednesday, August 22, 2012, 10:29 AM
Dear Krishna,
Reference to our discussion our Nepali staff missing from 19.08.2012. He was living in Industrial area 4 Sharjah and he told to his room partner,  I will be come back after some time and left from the room around 11.00 AM (in Eid Day).  He is working with Everest Metal Industries LLC, Industrial Area 4 Sharjah and find bellow details.
 
Name                                    : Prakash Goudel