अपाङ्ग आश्रमद्धारा सहयोगिलाई सम्मान

बुटवल भदौ २५ – नेपाल अपाङ्ग आश्रम बुटवल १३ मजुवाले एक कार्यक्रमका विच २०६८, ६९ का सहयोगदाताहरुलाई सहयोग गरेको छ ।

 

आश्रमका डोल बहादुर रामदामको अध्यक्षता तथा ईलाका प्रशासन बुटवलका प्रमुख रमेश गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजलाई आर्थिकनैतिकतथा भौतिक सहयोग गरेका १ सय २० जना व्यक्तिहरुलाई प्रमाण पत्रले सम्मान गरिएको हो ।

 

कार्यक्रममा बोल्ने बक्ताहरुले अपाङ्गता भएकालाई माया गरेकालाई समाजले राम्रो काम गरेको बताए ।

 

कार्यक्रममा मनोज रानामाया गर्बुजाबिष्णु श्रेष्ठबिमला प्रधान लगायतले बोल्नुभएको थियो ।

अन्य समाचारहरु