डिल्लीराज घिमिरे
एकेकी चिली
ईकिके, चिली – नेपाली महिलाको महान पर्ब तीज (हरितालिका) को सुभ अबसरमा चिलीमा यहि सेप्टेम्बर १८ तारिक का दिन दिउसो २ बजे देखि सम्पूर्ण नेपाली हरुले सामुहिक रुपमा एकिकी को पलाया बाया बिस्तामा नाचगान का साथ मनाउने निर्णय भएको जानकारी कार्यक्रम का प्रमुख आयोजक कुरुपा खनाल ले जानकारी दिएकि छन् । तीजका गीत मा नाचगान गर्ने तथा साझ को रात्री भोजको कार्य क्रम पनि गरिएकोछ रात्री भोजको आयोजना गर्नु भएको छ ।
बिदेसमा रहेर पनि नेपालको नेपालको रिति रिबज्लाई उजागार गर्न सकिन्छ भन्ने भावनाका साथ् यो कार्यक्रम राखेको जनाइएको छ कार्य क्रम मा सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि लाई उपस्थिति भै रमाइलो गरि कार्यक्रम को मनोरंजन लिन को लागि अनुरोध गरिएको छ।
समय दिनको ४ बजे स्थान एइकिकी ।