– युब राज भट्टराई
भोपाल, भारत – बैदेसिक रोजगारको क्रम मा भारतको मध्यप्रदेस राज्यको भोपाल मा रहेको पशुपतिनाथ को मन्दिरमा तीजको दिन बिसेस तीज गीत कार्यक्रम को आयोजना गरिएको छ ।
अर्घाखाँची गुल्मी कपिलबस्तु प्युठान नवलपरासी स्यांजा पर्बत बाट भोपालमा आएका नेपालि हरुले सामुहिक रुपमा गोभिन्द्पुरा स्थित पशुपतिनाथ को मन्दिरमा मनाउने निर्णय भएको सबैमा जानकारी गराउदै त्यहाँ देखि कार्यक्रम आयोजक समितिले जानकारी गरेको छ ।