रिडी

  कमला बस्नेत
   गुल्मी सहयोगी
 
जिल्लाकै मेरुदण्ड सडक मनिने रिडी-रुद्राबेणी सडक खण्डमा पुल निर्माणको काम सुरु गरी सडक अवरुद्ध हुँदा तीजमा आवत जावत गर्ने क्षेत्र नम्वर १ र बाग्लुङ्गसम्मका चेलीहरुले सास्ती भोग्नु परेको छ ।

तीज भित्रएको वेला प्रशासन र निर्माण व्यवसायीले महिलाहरुको महान चाड तीजको सुविधालाई ध्यान नदिँदा यसरी सास्ती भोग्नु परेको स्थानियवासीले गुनासो गरेका छन् ।

अन्य समाचारहरु