चिलीमा तिज कार्यक्रम सम्पन्न

 डिल्लीराज घिमिरे
एकिकी चिली


बैदेसिक रोजगारको क्रम मा साउथ अमेरिका को चिली मा पुगेका नेपाली हरुले तिज का गीत मा नाचगान गरि हरितालिका तिज मानेका छन् कुरुपा खनाल को बिसेस आयोजना र सम्पूर्ण चिली नेपाली सम्पर्क समितिको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ।

 


 

चिली नेपाली सम्पर्क समितिका प्रमुख कृष्ण थापा को बिसेष सबभागिता डोरनाथ खनालको मुख्य ब्यबस्था पन मा भएको तिज मिलन कार्यक्रम मा चिली मा रहने नेपालि दिदीबहिनी हरु बिन्दु, सित, सपना, कुरुपा, राधिका , कमला सहित पुरुषहरुमा कृष्ण थापा , हरि अधिकारि,रुध्र बुढा ,अमर पुन ,संजय ढकाल ,लक्षमन भट्ट,प्रकास भट्ट,भक्त ,सिब ,बिष्णु आचार्य ,राजेन्द्र कोइराला,सुदिप ढकाल .चन्द्र गुरुङ ,डिल्लीराज घिमिरे ,तिलक घिमिरे .बिष्णु खनाल ,कृष्ण खनाल , डोरनाथ खनाल, कमल पाण्डे ,रजत ,नबिन, होम गुरुङ, कपिल भट्ट को सहभागितामा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ।

 


 

बिदेसमा रहेर पनि नेपालको रितिरिवाज लाइ माया मार्नु हुदैना उजागर गरु हामी सबै नेपालीको कर्तब्य हो समाई मिलेर जानु पर्छ भन्ने सन्देस चिली को एक टापू बाट पनि सन्देस आएको छ नेपाली ढाका टोपी मा बिसेस गरि बिष्णु आचर्य,संजय ढकाल प्रकाश भट्ट नाच्नु भो बहने नेपाली झन्डा र बासुरीको पनि कम मुल्यांकन थियो भन्न मिल्दैन थियो यसैमा कुरुपा को नाच्ने कला ले त् छन् कार्य क्रम को रमझम नै उच्चा बनेको थियो।

 



कार्य क्रम को अन्त्य मा उपस्थित सबैमा धन्यबाद ब्यक्त गर्दै आगामी तिज लाइ पनि अझ प्रभाब करी तरिकाले मनाउने निर्णय गरि कार्य क्रम समापन कुरुप खनाल ले गर्नु भएको थियो।