उड्ने क्रममा तारा एयरको ट्वीनअटर दुर्घटना

सुर्खेत  – डोल्पाको जुफालबाट नेपालगन्जको लागि उड्ने क्रममा तारा एयरको ट्वीनअटर विमान शुक्रबार बिहान दुर्घटना भएको छ। उडानको लागि ‘रन’ गर्ने क्रममा बिहान ९:४५ बजे धावनमार्गको बायाँ तर्फको जालीमा ठोक्किँदा एउटा पंखा भाँचिएको नेपाल नागरिक उड्ययन प्राधिकरण सुर्खेत कार्यालयले जनाएको छ।

अन्य समाचारहरु