– कमला बस्नेत
गुल्मीको थानपति गाविसमा आज दादुरा र रुवेला खोप दिएकै दिन २३ जना विरामी परेका छन् । उक्त संख्यामा बिरामी परेको जानकारी प्राप्त हुनासाथ त्यहाँ जिल्ला स्वास्थ्य कार्यलयको टोली पठाइएको कार्यलय प्रमुख डा.हरीबहादुर के.सी.ले बताए ।
आजै खोप दिइएका २३ जनालाई टाउको दुख्ने, ज्वोरो आउने लागाएतको समस्या देखा परेको डा. के.सीले जानकारी गराए ।
बिरामीमध्ये ४ जना शिविरमै रहेको उनको भनाई छ । राष्ट्रिय खोप अभियान दोश्रो चरणको कार्यक्रम अन्तर्गत राष्ट्रिय उच्च मा.वि. थानापति