– शोभाकान्त लामीछाने
मस्कट । बीगत २ बर्ष देखि ओमान नेपाली एकता समाज घाला एरीया समीति कोअध्यक्ष र केन्द्रीय समीति को सदस्य रहेर काम गर्दै आउनु भएका भानीस्वर जैसी सधै को लागी स्वदेश फर्कदै हुनुहुन्छ वहा लाइ बीदाइ गर्न को लागी ओमान नेपाली एकता समाज का केन्द्रीय समीति ले बीदाइ कार्यक्रम को आयोजना गर्यो जसको अध्यक्षता समाज का केन्द्रीय अध्यक्ष शोभाकान्त लामीछाने ले गर्नु भएको थीयो भने सन्चालन छबीलाल बस्नेत ले गर्नुभएको थीयो बीदाइ कार्यक्रम मा महासचिब धन बहादुर क्षेत्री केन्द्रीय उपाध्यक्ष शालीकराम आचार्य रक्तीम परीवार ओमान का अध्यक्ष भीमलाल गीरि एकता समाज केन्द्रीय कोषाध्यक्ष बीष्णु अर्याल लगायत एरीया समीती का पदाधीकारी को उपस्थीति रहेको थियॊ ।
उपस्थीत सबै पदाअधिकारी तथा सदस्यहरु ले आ आफ्नो तर्फबाट बीदाइ मन्तब्य मा७३ठघण्स्रत बीदाइ गर्नुभएको थीयो भने अध्यक्ष शोभाकान्त लामीछाने र महासचिब धन बहादुर क्षेत्रीले ओमान नेपाली एकता समाजको तर्पु बाट संयुक्त रुपमा ओमानको चीनो प्रदान गर्नु भएको थीयो अन्त्य मा भानीस्वर जैसी ओमान आएर एकता समाज को संपर्कमा आएर धेरै कुरा सीक्ने मौका पाएको र एकता समाज बाट प्राप्त गरेको ज्ञान लाइ आजीवन अनुसरण गर्दै संसार को जुन कुना मा गए पनि गरीखाने बर्ग को अधिकार को सधै आबाज उठाइ रहने प्रतिबद्धता ब्यक्त गर्दै बीदा लीनुभएको थीयो ।