– डिल्लीराज घिमिरे
बैदेसिक रोजगारको सिलसिलामा साउथ अमेरिका अन्तर्गतको देस चिली मा पुगेका सम्पूर्ण नेपालीले सामुहिक रुपमा दसै मनाउने तयारी भएको छ साथि दसैको मौका पारि सुभकामना सन्देस दिने काम पनि तिब्र रुपमा भएको छ ।
यहि अक्टोबर 28 गते आइत बारको दिन लास बेर्देमा सबैलाई उपस्थित हुन अनुरोध पनि गरिएको छ ।
देस होस् या बिदेस हामी नेपाली हौँ र नेपालको रिबाजलाई बिर्सनु हुदैन त्यसकारण हामी मनाउने तयारी गर्दै छौं चिले नेपाली सम्पर्क समितिका सदस्य राजेन्द्र कोइरालाले अर्घाखाँची डट कम लाइ बताएका छन् ।