काठमाडौं । अक्टोबर १४ अर्थात विश्व गुणस्तर दिवस नेपाल लगायत विश्वर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो । सन् १९४६ मा लण्डनमा भएको अन्तर्राष्ट्रिय भेलाले गुणस्तरको विकास गर्ने अन्तर्राष्ट्रिय संस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा १९७० देखि हरेक वर्षको अक्टोबर १४ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
आइतबार नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ औ विश्व गुणस्तर दिवस मनायो । विश्व गुणस्तर दिवसकै अवसरमा उत्कृष्ट ४ उद्योगलाई पनि विभागले एनएस क्वालिटी एवार्ड २०१२ बाट सम्मान ग



