आजबाट दशैंभरी सातामा १८ घण्टा लोडसेडिङ हुने (तालिकासहित)

काठमाडौं  । आजबाट सातामा १८ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको महान् चाड दसैंको अवसर पारेर साविकको लोडसेडिङ तालिकामा केही कटौती गरेको हो । आजबाट सुरु भएको साताको लोडसेडिङ तालिका भने कार्तिक १३ गतेसम्म मात्रै लागु हुने प्राधिकरणले जनाएको छ


यसअघि आश्विन २८ गते प्राधिकरणले दसैंका लागि कटौतिसहितको लोडसेडिङ तालिका सार्वजनिक गरेको थियो । यस अवधीभर सातामा ५ दिन २ घण्टा र २ दिन ४

अन्य समाचारहरु