इजरायलमा बस्ने अर्घाखाँचीबासी नेपालीहरुले भव्य रुपमा दसैं मनाए

– रिना पौडेल आचार्य, अर्घाखाँची डट्कम

 

तेलअविव, इजरायल । इजरायलमा बस्ने अर्घाखाँचीबासी नेपालीहरुले भव्य रुपमा दसैं मनाएका छन।

 


 

एकै ठाउँमा भेला भएर आफ्नो पर्वलाई नेपाली पन झल्कने गरी एकले अर्को लाई टिका लगाइ शुभकामना आदन प्रदान गर्दै दशै मनाउन पाउदा सबैको अनुहारमा खुसीयाली छाएको थियो।